नेपाल प्रेस – Nepal Press
नेपाल प्रेस

रूपन्देहीमा पहिलो पटक राइड शेयरिङ एप ‘ई ड्राइभ’ संचालनमा

रूपन्देही । रूपन्देहीको बुटवल-भैरहवामा पहिलो पटक राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ संचालनमा आएको छ । ड्राइभ लुम्बिनी प्रालि र इ–ड्राइभ नेपाल प्रालिले पहिलोपटक लुम्बिनी प्रदेशमा राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ संचालनमा ल्याएका हुन् । इ–ड्राइभ नेपाल प्रालिले बिगत ६ महिनादेखि काठमाडौं उपत्याकामा राइड सेयरिङ सेवा संचालन गरेकोमा सेवा विस्तार...

1 2 3 944