नेपाली कांग्रेस
इलाममा बाउछोरा दुवैसँग हारे कांग्रेसका डम्बर
२०८१ वैशाख १८ गते ६:१२
गत वर्षको चुनावमा माओवादी, नेकपा एससँग गठबन्धन गरेर चुनाव लडेका कांग्रेसका डम्बर खड्का सुवाससँग १४४ मतको झिनो अन्तरले पराजित भएका थिए । अहिले अझ फराकिलो अन्तरले उनै सुवासका छोरा सुहाङले डम्बरलाई स्तब्ध पारेका छन् ।
ट्रेन्डिङ