सुशासन प्रेस – Nepal Press
सुशासन प्रेस

पशुपतिको जलहरी प्रकरणमा तत्कालीन पदाधिकारीहरूलाई सफाइ

काठमाडौं। पशुपतिनाथमा जलहरी राख्दा भ्रष्ट्राचार गरेको भन्दै आरोप लागेका तत्कालीन पदाधिकारीले सफाइ पाएका छन्। प्रदीप ढकाल, मिलनकुमार थापा र अरुणकुमार श्रेष्ठले सफाइ पाएका हुन्। विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले उक्त फैसला गरेको हो ।

1 2 3 33