संसद विघटन प्रस्ताव असंवैधानिक : पत्रकार महासंघ
नेपाल प्रेस
२०७७ पुष ५ गते १३:२५
नेपाल पत्रकार महासंघले संसद विघटन सिफारिश गर्ने सरकारी कदमलाई असंवैधानिक भनेको छ । महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा लोकतन्त्र र नागरिक अधिकारका पक्षपातीलाई विरोध गर्न आग्रह गरिएको छ ।
संसद विघटन गर्न सिफारिश गर्नुले नेपालको संविधान २०७२ र लोकतान्त्रिक गणतन्त्रको शासन पद्धतिमाथि गम्भीर बज्रपात हुन पुगेको जनाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर