५०० संक्रमित थपिए, पाँचको मृत्यु
नेपाल प्रेस
२०७७ पुष ११ गते १५:२२
बितेको २४ घन्टामा देशभर ५ सय कोरोनाभाइरस संक्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ५ हजार ४३४ पीसीआर परिक्षण भएको छ ।
अहिलेसम्म देशभर कूल संक्रमित संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ । २४ घन्टामा ८ सय ४० जना निको भएका छन् । मृत्यु हुनेको संख्या १८ सय १९ पुगेको छ ।
काठमाडौं उपत्यका २४ घन्टामा २ सय ६७ संक्रमित थपिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर