माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
नेपाल प्रेस
२०७७ पुष २६ गते १५:०४
काठमाडौं । सरकारले माघे संङक्रान्तिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको बैठकमा जानकारी दिए । हुन ।
यस्तै आजको मन्त्रिपरिषद्मा राष्ट्रिय सभाको हिउँदे अघिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष प्रस्ताव पेश गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर