प्रतिनिधिसभा विघटनबिरुद्ध परेका रिटको सुनुवाइ आज पनि हुँदै
नेपाल प्रेस
२०७७ माघ २ गते ८:१४
काठमाडौं । प्रतिनिधिसभा विघटनको विषयमा परेका रीटहरु माथि आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । बुधबार हेर्दाहेर्दैमा रहेको मुद्दामा रीट निवेदकका तर्फबाट ७ जनाले बहस गरिसकेका छन् ।
सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेल, वरिष्ठ अधिवक्ता सुशील पन्त लगायतले बहस गरेका छन् ।
आज सरकारतर्फबाट ४ जनाले बहस गर्नेछन् । निवेदकहरुले सो मुद्दा बृहत पूर्ण इजलासमा लैजान माग गर्दै आएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर