फेवातालबाट बग्यो ६ करोड लिटर पानी, सुख्खा तालमा बाटो खन्ने पक्राउ

फेवातालबाट ठूलोमात्रामा पानीको सतह घटेकाले अहिले तालको आधा भागसम्म दलदल र माटोको लेदो जम्मा भएको छ ।