ओली सरकारले देखेका तीन वर्षका उपलब्धि (पूर्णपाठ)
नेपाल प्रेस
२०७७ फागुन ३ गते १३:३४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रधानमन्त्री बनेको आज फागुन ३ गते ठिक ३ वर्ष पुगेर चार वर्ष लागेको छ । यसबीचका १ हजार ९३ दिनमा के के काम भए ? कहाँ कहाँ अवरोध भयो ? प्रधानमन्त्रीले सिंहदरवारस्थित पुनर्निर्मित प्रधानमन्त्री कार्यालयको प्रांगणबाट देशबासीलाई करीव २ घण्टासम्म लामो फेहरिस्त सुनाए ।
उनले कामको विवरण पेस गर्नुअघि प्रतिनिधिसभा विघटनको औचित्य सावित गर्न खोजे । त्यसपछि सरकारले गरेका कामहरू विवरण पेस गरेका थिए ।
जसको पूर्णपाठ यस्तो छ:
प्रतिक्रिया
सम्बन्धित खवर