फैसला आउँदा बच्चाहरुसँग यसरी रमाइरहेका थिए ओली (तस्बिरहरु)
२०७७ फागुन १२ गते ९:०६
काठमाडौं । प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन निर्णय बदर हुने गरी मंगलबार सर्वोच्च अदालतले फैसला सुनायो । संयोगले हिजै प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन पनि थियो । फैसलाले उनको जन्मदिन नै खल्लो बनाइदियो ।
सर्वोच्चको फैसला आउँदाका बखत ओली बालबच्चाहरुसँग रमाइरहेका थिए । उनी आफ्नो जन्मदिन मनाउन त्यहाँ गएका थिए ।
फैसला यस्तो आउँछ भन्ने पूर्वसंकेत उनलाई पहिल्यै थियो । तर उनको चेहरा अघिपछिको भन्दा फरक थिएन । प्रधानमन्त्रीले बालबालिकाहरुसँग कसरी जन्मदिन मनाएका थिए, हेर्नुस् तस्बिरमा
प्रतिक्रिया
जन्मदिन मनाउन त्यहाँ गएका थिए…….कहाँ गएका थिए ?? बालुवाटारको सरकारी निवासमा रत्याैली खेल्ने र जन्मदिन मनाउने, मुलुक जतासुकै जावस्, जन्मदिनको रन्कोमा वालुवाटारको दुबो मास्न उद्दत वली कहाँ गएका थिए ?