मुकेश अम्बानी एसियाकै धनी, सम्पत्ति २२ विलियन डलर पुग्यो – Nepal Press

मुकेश अम्बानी एसियाकै धनी, सम्पत्ति २२ विलियन डलर पुग्यो

दिल्ली– चिनियाँ धनाढ्य झोङ सानसानको सम्पत्तिलाई उछिन्दै भारतीय अर्बपति मुकेश अम्बानी पुनः एसियाकै धनी व्यक्ति बनेका छन् ।

ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार अम्बानीले सानसानको कूल २२ विलियन अमेरिकी डलर सम्पत्तिलाई यसैसाता उछिने । अम्बानीको सम्पत्ति ८० विलियन डलर पुगेको छ ।

सानसानको सम्पत्ति चाहिँ ७६.६ विलियन डलर छ । यसअघि चिनियाँ प्रविधि धनाढ्य ज्याक मालाई उछिन्दै सानसान एसियाकै धनी बनेका थिए । दुईवर्षदेखि अम्बानी एसियाकै धनीको व्यक्तिको शीर्ष स्थानमा लगातार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर