गैर न्यायिक सडक विस्तारको विरोध
२०७७ फागुन १७ गते १०:४८
काठमाडौं । विकासको नाममा जारी प्रतिगमनविरुद्ध उपत्यकावासी सडक विस्तार पीडित संघर्ष समिति र नागरिक समाजले माइतीघरमा प्रदर्शन गरेको छ । प्रदर्शनमा गैर न्यायिक सडक विस्तारको विरोधमा र नागरिक अभियन्ता सुमन सायमी लगायत ८ लगायतलाई तत्काल रिहाइका निम्ति माग गरिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर