मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश
नेपाल प्रेस
२०७७ फागुन २८ गते १६:४३
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०७६/७७ मा आयोगले गरेको कामको प्रतिवेदन पेश गरेको छ ।
आयोगका अध्यक्ष समिम मिँया अन्सारीले एक समारोहका बीच राष्ट्रपति कार्यालय शीतल निवासमा प्रतिवेदन पेश गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर