माओवादी बैठकपछि प्रचण्ड, माधव र झलनाथबीच भेटघाट
नेपाल प्रेस
२०७७ चैत १ गते १८:५६
काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको माधव नेपाल समूहका नेताहरुबीच भेटघाट भएको छ।
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकपछि प्रचण्ड, एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालबीच भेटघाट भएको हो ।
प्रचण्ड र नेपाल दुवैको निजी सचिवायले भेटघाटको पुष्टि गर्यो। उनीहरुबीच कोटेश्वरमा भेटघाट भएको बताइएको छ।
कोटेश्वरमा भेटघाट भएको भनि पनि दुवै पक्षले भेटघाटस्थल खुलाएका छैनन्।
प्रतिक्रिया
सम्बन्धित खवर