रामकुमारीमाथिको कारवाही ओलीले रोके !
नेपाल प्रेस
२०७७ चैत ७ गते १८:०५
काठमाडौं । नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाँक्री पार्टीबाट कारवाही पर्दापर्दै अन्तिम समयमा जोगिएकी छन् । स्पष्टिकरण सोधिने नेताहरुको सूचीमा उनको नाम भए पनि ओलीले पछि रोकेको एक नेताले बताए ।
झाँक्रीको ‘वजन नपुग्ने’ भन्दै नाम हटाउन ‘कन्भिन्स’ गरेको ती नेताको भनाइ छ । बालुवाटारमा बसेको वैठकले माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र भीम रावललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
साथै समानान्तररुपले जनसंगठन बनाउने सबै नेतालाई कारवाहीको प्रक्रिया अगाडि बढाउने निर्णय वैठकले गरेको छ । यससँगै आजको केन्द्रीय समिति वैठक सकिएको छ ।
प्रतिक्रिया
3 thoughts on “रामकुमारीमाथिको कारवाही ओलीले रोके !”
Leave a Reply
सम्बन्धित खवर
नमच्चिने पिंगको सय झट्का 😂🤣 वजन नपुगेर कारवाही रोकियछ 👎 कठै 😱😱
ठिक गर्नुभो:–रछ्यानलाई चलायो मुख भरी छिटा!
केको ठीक हुन्थ्यो ? तपाईंको भाषाकाे रक्षानलाई नै कायम राखेर चलाउने निर्णय भएछ।