साओमीद्वारा डीएसए स्कुलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
नेपाल प्रेस
२०७७ चैत ९ गते ८:३०
काठमाडौं । चिनियाँ बहुराष्ट्रिय इलेक्ट्राेनिक कम्पनी साओमीले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत डीएसए (डिसेवल स्टुडेन्ट एशोसिएसन) का ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले डीएसए स्कूलका प्रधानाध्यापक दयाराम महर्जनलाई शैक्षिक सामग्री हस्तानतरण गरेका हुन ।
साओमीले आफू सन्चालनमा रहेको समुदायकाे सेवाका लागि विभिन्न कल्याणकारी गतिविधिहरु आयोजना गर्दै आएको बताएकाे छ ।
प्रतिक्रिया
सम्बन्धित खवर