सुनको मूल्य प्रतितोला ६ सय घट्यो
नेपाल प्रेस
२०७७ चैत १३ गते १२:१५
काठमाडौं । नेपाली बजारमा छापावाल सुन प्रतितोला ६ सय रूपैयाँ घटेको छ । बिहीबार ८६ हजार ९०० रूपैयाँ किनबेच भएकोमा आज प्रतितोला ८६ हजार ३०० रूपैयाँ तोकिएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ६०० घटेर ८५ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला १ हजार २३० रूपैयाँ निर्धार्ण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर