माधव नेपाल समूहको अभियानमा कमिटी पुनर्गठनदेखि घरदैलोसम्म (पूर्णपाठ)
नेपाल प्रेस
२०७७ चैत २१ गते १९:०३
काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले सुरु गर्न लागेको नयाँ अभियान चैत १५ देखि असार १५ सम्म तीन महिना सञ्चालन हुने भएको छ ।
१४ वटा उद्देश्यहरुसहित घोषित अभियानमा पार्टी कमिटी पुनर्गठनदेखि घरदैलो अभियानसम्मका कार्यक्रम छन् ।
नेपाल प्रेसलाई प्राप्त अभियानको कार्ययोजना अनुसार अभियानको मूल नारा – ‘नेकपा एमालेको एकता बचाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं’ तय गरिएको छ ।
पार्टीको कार्यलय काठमाडौंमा यथासिघ्र सञ्चालन गरिने कार्ययोजनामा उल्लेख छ । हेर्नुस पूर्णपाठ :
प्रतिक्रिया
सम्बन्धित खवर