नेपाल पक्षले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्दै

२०७७ चैत २४ गते १२:११

फाइल तस्बिर।
काठमाडौं । पार्टी भित्र सामानान्तर कमिटी निर्माणलाई तिब्रता दिँदै आएको नेकपा (एमाले)को माधव नेपाल पक्षले आज बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दैछ।
दिउँसो १२ बजे बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा प्रदेशको समानान्तर कमिटी घोषणा गर्न लागिएको हो।
सर्वोच्च अदातले ब्युँताइदिएको एमालेको पुर्नगठन गर्ने भन्दै नेपाले पक्षले तीन महिने अभियान घोषणा गरेको छ।
प्रतिक्रिया