उठाउन छाडियो पोखराको फोहोर, ल्याण्डफिल्ड साइटको विकल्पबारे अन्योल
पोखरा । पोखरा र साविक लेखनाथ नगरपालिका गरेर पोखरा क्षेत्रमा दैनिक करिब १ सय ८० टन फोहोर संकलन हुन्छ । संकलित फोहोर व्यवस्थापन गर्न महानगले सार्वजनिक निजी साझेदारी अन्र्तगत काम सम्पादन गरिरहेको छ । संकलित फोहोर व्यवस्थापनका लागि महानगरले पोखरा ३१ को ल्यान्डफिल्ड साइट प्रयोग गरिरहेको छ । जुन निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै … Continue reading उठाउन छाडियो पोखराको फोहोर, ल्याण्डफिल्ड साइटको विकल्पबारे अन्योल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed