आफू हुँदा ठिक अरू हुँदा विरोध गर्ने संस्कृति गलत: मुख्यमन्त्री पोखरेल (भिडियोसहित)
नेपाल प्रेस
२०७८ वैशाख १९ गते २२:०४
रूपन्देही । लुम्बिनी प्रदेशमा पुनः नियुक्ति भएका मुख्यमन्त्री शंकर पोखरेलले शपथग्रहण कार्यक्रममा गरिएको अवरोध गलत राजनीतिक संस्कारको शुरूवात भएको बताएका छन् ।
प्रदेश प्रमुखको धर्मनाथ प्रसाद यादवसमक्ष आज साँझ शपथ लिएपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले राजनीतिमा आफू हुँदा ठिक अरू हुँदा विरोध गर्ने गलत संस्कृतिलाई हटाउँदै लैजानुपर्ने बताए ।
जसपाको सहकार्यमा संयुक्त सरकार बनाएको समयमा जसपाको बहुमतको निर्णयलाई नमानेर कारबाही नाटक गरिएको उनले बताए । त्यो घटनापछि एमाले एक्लैले बहुमतको सरकार बनाउने अवस्थामा आएको उनले बताए ।
प्रतिक्रिया
One thought on “आफू हुँदा ठिक अरू हुँदा विरोध गर्ने संस्कृति गलत: मुख्यमन्त्री पोखरेल (भिडियोसहित)”
Leave a Reply
सम्बन्धित खवर
थुक्क किर्ते ओलीगुटको छौँडा शंकरे ३७ सांसदको सरकार ४२ को प्रतिपक्ष पनि हुन्छ?? तँलाई सेना परिचालन गरेर सपथ खानुपर्ने ??? नैतिकहिन ओलीगुटले एमालेलाई सक्कायो ।