मन्त्रिपरिषद् बैठक बस्दै
नेपाल प्रेस
२०७८ वैशाख २३ गते १३:०८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को नियमति बैठक बोलाएका छन् ।
साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवटारमा बोलाइएको बैठकका कुनै विशेष एजेन्डा नभएको एक मन्त्रीले बताए ।
बिहीबार पार्टीको स्थायी कमिटी बैठक सकेलगत्तै प्रधानमन्त्री राष्ट्रपति भवन शीतल निवास पुगेका थिए । त्यसपछि ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
प्रतिक्रिया