बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त छाड्नेबारे न्यायाधीशको राय बाझियो, मुद्दा अब पूर्ण इजलासमा
नेपाल प्रेस
२०७८ वैशाख २४ गते १७:००
काठमाडौं । बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामुक्त गर्ने/नगर्नेबारे न्याायधीशबीच राय बाझिएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईबीच राय बाझिएको हो ।
खतिवडाको राय तीन करोड धरौटी लिएर ढकाललाई छाड्ने भन्ने छ भने भट्टराईको राय छोड्न नहुने छ । दुई न्यायाधीशको राय बाझिएपछि अब यो मुद्दा पूर्णइजलासमा जाने भएको छ।
प्रतिक्रिया
सम्बन्धित खवर