होटल र पार्टी प्यालेसमा बिहे गर्न रोक, विहे भोजबाट भाइरस फैलिएको निष्कर्ष
नेपाल प्रेस
२०७८ वैशाख २८ गते १४:१४
काठमाडौं । निषेधाज्ञा अवधीभर अबदेखि पार्टी प्यालेस र होटलमा विहे तथा व्रतबन्ध जस्ता कार्य गर्न नपाइने भएको छ ।
मंगलबार बसेको उपत्यकाका तीन सीडीओहरुको बैठकले भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विहेजस्ता गतिविधिलाई कडाइ गर्ने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले विहे तथा व्रतबन्धजस्ता कार्यबाट संक्रमण फैलिएको गुनासो आएकाले रोक लगाउनुपरेको बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर