राष्ट्रपति कार्यालयले भन्यो- प्रधानमन्त्री दाबी गर्न कोही आएनन्
नेपाल प्रेस
२०७८ वैशाख ३० गते २१:३०
काठमाडौं । राष्ट्रपति कार्यालयले बिहीबार साँझ ९ बजेसम्म दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यले प्रधानमन्त्रीमा दाबी पेश नगरेको जनाएको छ ।
अब संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सबै भन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुने भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर