माधव नेपालको आरोप–प्रतिनिधि सभा विघटन गणतन्त्र समाप्त पार्ने कोशिस – Nepal Press

माधव नेपालको आरोप–प्रतिनिधि सभा विघटन गणतन्त्र समाप्त पार्ने कोशिस

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गलत मनशायबाट पटक पटक प्रतिनिधि सभा विघटन गरिनुले गणतन्त्र समाप्त पार्ने कोशिस भइरहेको आशंका उत्पन्न भएको बताएका छन् ।

१४ औं गणतन्त्र दिवसको पूर्व सन्ध्यामा नेपालले वक्तव्य जारी गर्दै प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गरी सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआउँदै फेरी प्रतिनिधि सभा विघटन गरिनु स्वेच्छारी र पतिगामी कदम भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर