हुम्लाको सदरमुकाम सिमिकोटलाई आगामी वर्षमा राष्ट्रिय राजमार्गमा जोडिने
नेपाल प्रेस
२०७८ जेठ १५ गते १७:४९
हुम्लाको सिमकोट
काठमाडौं । सरकारले हुम्लाको सदरमुकाम सिमिकोटलाई राष्ट्रिय रामार्गमा जोड्ने घोषणा गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले बजेटभाषणमार्फत आगामी आर्थिक वर्ष भित्र हुम्लाको सदरमुकाम सिमिकोटलाई राष्ट्रिय राजमार्गमा जोडिने घोषणा गरेका हुन् ।