नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्ता बढ्यो – Nepal Press

नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्ता बढ्यो

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी जवान र अधिकृतको रासन भत्ता बढाएको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले खाइपाइ आएको रासन भत्तामा १५ प्रतिशत वृद्धि गरेका हुन् । सामाजिक/सीमा सुरक्षा, विपद तथा महामारीमा यी निकायले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर