वर्कसपहरु राती ९ बजेदेखि बिहान ९ बजेसम्म खुल्न पाउने
नेपाल प्रेस
२०७८ जेठ १९ गते १६:०१
काठमाडौं । निषेधाज्ञा अवधिभर काठमाडौं उपत्यकामा सवारी साधन मर्मतका लागि वर्कसपहरु पनि खुल्न पाउने भएका छन् ।
बुधबार बसेको उपत्यकाका तीनै जिल्लाका सीडीओहरुको बैठकले राती ९ बजेदेखि बिहान ९ बजेसम्म जनस्वास्थ्यका मापदण्ड पालना गर्दै वर्कसप खुलाउन दिने निर्णय गरेको हो ।
बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा अवधि थप गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर