कांग्रेसको टिप्पणी : मन्त्रिपरिषद् पुनर्गठन २ दिनको घामछाया – Nepal Press

कांग्रेसको टिप्पणी : मन्त्रिपरिषद् पुनर्गठन २ दिनको घामछाया

काठमाडौं । नेपाली कांग्रेसले मन्त्रिपरिषद् पुनर्गठनलाई ‘दुई चार दिनको घामछायाँ’ भनी टिप्पणी गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट मार्फत समस्याको जड नै प्रधानमन्त्री भएकोले ‘मन्त्री फाल्नु र पाल्नुको’ अर्थ नभएको बताएका हुन् ।

उनले सर्वोच्च अदालतले फैसला नदिदासम्म मन्त्रिपरिषदको पुनर्गठनलाई ‘दुई चार दिनको घामछायाँ’ को संज्ञा दिएका हुन् ।

प्रवक्ता शर्माले कलेजोमा रहेको क्यान्सरको निदान बुढी औलामा शिवाजल गोली दलेर नहुनेसमेत जनाएका छन् ।
यस्तो छ कांग्रेस प्रवक्ता शर्माको ट्वीट :                         


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर