गण्डकीमा नयाँ सरकारका लागि प्रदेश प्रमुखको आह्वान, बहुमत जुटाउन भोलि ३ बजेसम्म म्याद
नेपाल प्रेस
२०७८ जेठ २८ गते १५:४७
काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजो विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि १९ गते दिउँसो ३ बजेसम्म आफ्नो दावी पेस गर्न समय दिएकी छन् ।
प्रतिक्रिया
One thought on “गण्डकीमा नयाँ सरकारका लागि प्रदेश प्रमुखको आह्वान, बहुमत जुटाउन भोलि ३ बजेसम्म म्याद”
Leave a Reply
सम्बन्धित खवर
मिति सच्चाउन परो सम्पादक ज्यू ! २९ गते हुनु पर्नेमा १९ गते भयो ।