युरो २०२०: डेनमार्क एफएले भन्यो- एरिकसनको होस खुल्यो
नेपाल प्रेस
२०७८ जेठ २९ गते २३:३४
काठमाडौं । युरो २०२० को समूह बी अन्तर्गत फिनल्यान्डविरुद्धको खेल दौरान डेनमार्कका खेलाडी क्रिस्टियन एरिकसन ढलेका थिए ।
उनको केही समयपछि होस् खुलेको डेनमार्क फुटबल एसोसिएसनले ट्वीटमार्फत् जानकारी दिएको ।
Christian Eriksen er vågen og er til yderligere undersøgelser på Rigshospitalet.
Kampen er midlertidigt udsat. Ny melding kommer kl. 19.45.
— DBU – En Del Af Noget Større (@DBUfodbold) June 12, 2021
‘क्रिस्टियन एरिकसन उठेका छन्,’ एफले भनेको छ, ‘थप परीक्षण कोपनहेगनस्थित रिग्सहस्पिटलमा भइरहेको छ ।’
यो पनि पढ्नुहोस्
युरो २०२०: मैदानमा ढलेका एरिकसन अस्पताल भर्ना
प्रतिक्रिया
सम्बन्धित खवर