माधव नेपाल निवासमा देउवा र प्रचण्ड
नेपाल प्रेस
२०७८ जेठ ३१ गते १८:३०
काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच अहिले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागि छन् ।
भेटमा सर्वोच्च अदालतले नेकपा एमालेबारे गरेको निर्णयले पार्नसक्ने प्रभाव, एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लगायतका विषयमा छलफल भएको बताइन्छ ।
प्रतिक्रिया
One thought on “माधव नेपाल निवासमा देउवा र प्रचण्ड”
Leave a Reply
सम्बन्धित खवर
केहि बर्ष पहिले THREE IDIOTS भन्ने सिनेमा खुब चलेको थियो ।