अर्थमन्त्रालयका कर्मचारी हेरफेर, बजेट महाशाखामा तानिए सुमन दाहाल – Nepal Press

अर्थमन्त्रालयका कर्मचारी हेरफेर, बजेट महाशाखामा तानिए सुमन दाहाल

काठमाडौं । अर्थमन्त्रालयका तीन सहसचिवको कार्य बिभाजन हेरफेर भएको छ।

प्रशासन महाशाखा सँगै सुमन दाहाललाई बजेट महाशाखाको जिम्मेवारी दिएको छ ।

बजेट महाशाखाका धनीराम शर्मालाई अन्तर्राष्ट्रिय सहायता तथा समन्वय महाशाखाको जिम्मेवारी दिइएको छ । यसअघि उक्त महाशाखाको जिम्मेवारी निर्बाह गरि रहेका श्रीकृष्ण नेपाल विश्व बैक को एडभाइजरको रुपमा संयुक्त राज्य अमेरिका जाने भएका छ्न्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर