धितोपत्र बोर्डको विज्ञप्ति असर, प्री-ओपनमा ३२ अंकले घट्यो नेप्से
नेपाल प्रेस
२०७८ असार २ गते ११:०१
काठमाडौं । धितोपत्र बोर्डले अस्वभाविक शेयर मूल्य बढाएको भनेर मंगलबार ५१ वटा कम्पनीको सूचिसहित विज्ञप्ती निकालेपछि त्यसको असर बुधबारको शेयर बजारमा परेको छ ।
आज प्री-ओपन समयमा नेप्से परिसूचक ३२।५६ अंकले घट्न पुगेको छ ।
प्री-ओपन समयमा ६६ हजार १७३ कित्ताको किनबेचमा ४ करोड ४१ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर