सभामुखको आरोपः संविधानको पालन र संरक्षण गर्ने कार्यबाट राष्ट्रपति विमुख (पूर्णपाठसहित)
नेपाल प्रेस
२०७८ असार ३ गते २०:१६
काठमाडौं । राष्ट्रपतिलाई प्रधानमन्त्रीको विश्वासको मत परीक्षण गर्ने अधिकार नरहेको सभामुख अग्निप्रसाद सापकोटाले दावी गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध १ सय ४६ सांसदले दायर गरेको रिटमा लिखित जवाफ बुझाउँदै उनले यस्तो दावी गरेका हुन् ।
राष्ट्रपतिले गरेका कार्य तथा निर्णय गैरसम्वैधानिक रहेको भन्दै सभामुख सापकोटाले संविधानको पालन र संरक्षण गर्ने कार्यबाट राष्ट्रपति विमुख बनेको आरोपसमेत लगाएका छन् ।
यस्तो छ पूर्णपाठ
प्रतिक्रिया
सम्बन्धित खवर