पोखरा महानगरको बजेट राहत तथा उद्धारमा केन्द्रित
नेपाल प्रेस
२०७८ असार १० गते १२:४२
काठमाडौं । पोखरा महानगरपालिकाले विपत्त पीडितहरुकाे राहत तथा उद्धारको लागि २ करोड ५० लाख बजेट छुटाएको छ ।
आज बजेट प्रस्तुत गर्दै पोखरा उपमहानगरपालिकाका उपमेयर मञ्जुदेबि गुरुङले सो बजेट छुटाएको बताएकी हुन् ।
पोखरा महानगपालिकाको आर्थिक वर्ष ७८÷७९ को बजेट प्रस्तुत गरेको छ । सबै स्थानीय तहले असार १० गते भित्र नयाँ बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था रहेको छ ।
७ सय ७३ स्थानीय तह मध्ये केहीले असार १० भन्दा पहिले नै बजेट ल्याएका थिए । भने बाँकी रहेका स्थानीय तहले आज बजेट ल्याउँदै छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर