अपर तामाकोशीको शेयर मूल्य सर्किट लेभलमा वृद्धि – Nepal Press

अपर तामाकोशीको शेयर मूल्य सर्किट लेभलमा वृद्धि

काठमडौं । राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशीको विद्युत राष्ट्रिय प्रसारण लाइनमा आजबाट जोडिने भएसँगै यसको शेयर मूल्य बढेको छ ।

आज कारोबारको १० मिनेट भित्रमा नै अपर तामाकोशीको शेयर मूल्य सर्किट लेभलमा पुग्दै ९.९३ प्रतिशतले बढ्न पुगेको हो ।

आज शेयर बजार २५ मिनेटको व्यापारमा २९ अंकले बढ्दै पुन ओरालो लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर