मर्स्याङ्दी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
नेपाल प्रेस
२०७८ असार १५ गते ६:५३
काठमाडौं । तनहुँस्थित मर्स्याङ्दी नदीमा भारी वर्षाका कारण जदसतह बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो तीन घण्टामा बिमलनगरको जलमापन केन्द्रमा जलसतह बढेकोले उक्त क्षेत्रका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
वर्षाका कारण अन्य नदीहरूमा पानी पानीको बहाब घटबढ हुने क्रम जारी छ ।
प्रतिक्रिया
सम्बन्धित खवर