४७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि ओरालो
नेपाल प्रेस
२०७८ असार १५ गते १५:२६
काठमाडौं । नेप्से परिसूचक आज ४७.४९ अंकले घट्दै २८२८.०१ विन्दुमा रोकिएको छ ।
१ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर किनबेचमा आज ६ अर्ब ७२ करोड करोबार भएको छ ।
आज सबैभन्दा धेरै ४९ करोड रुपैयाँ बराबरको राधी हाइड्रोपावरको कारोबार भएको छ । आज माइक्रोफाइनान्स कम्पनी समूहबाहेक अन्य सबै समूह रातो भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर