परराष्ट्र सेवाका ३ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस
नेपाल प्रेस
२०७८ असार १८ गते २०:२०
काठमाडौं । परराष्ट्र सेवाका तीन जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिले बिहीबार मन्त्रालयको रिक्त पदमा ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सुधीर भट्टराई, घनश्याम लम्साल र तेज बहादुर क्षेत्रीको नाम सिफारिस गरेको हो । अब सरकारले अब ३ जनालाई नै सहसचिवमा बढुवा गर्नेछ ।
प्रतिक्रिया
सम्बन्धित खवर