प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, फैसला असार २८ मा आउने
नेपाल प्रेस
२०७८ असार २१ गते १६:५७
काठमाडौं । प्रतिनिनिधसभा विघटनविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना विघटित प्रतिनिधिसभा सदस्यहरुले दायर गरेको रिटमाथिको फैसला असार २८ गते आउने भएको छ ।
संवैधानिक इजलासमा एमिकस क्युरीले राय दिएसँगै सोमबारबाट सुनुवाइ सकिएको छ । इजलासले यो मुद्दाको फैसला असार २८ गते आउने जानकारी दिएको हो ।
असार ९ देखि शुरु भएको बहस असार २१ मा सकिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर