जनसम्पर्क समिति हङकङमा काजीको नेतृत्व
नेपाल प्रेस
२०७८ असार २७ गते २१:३७
काठमाडौं । नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा काजी गुरुङ निर्वाचित भएका छन् । समितिको १२ औं अधिवेशनबाट ९७ मतसहित गुरुङ सभापतिमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी गोविन्द रानाले ७४ मत ल्याए । सभापतिमा निर्वाचित गुरुङ यसअघि २ कार्यकाल उपसभापति रहेका थिए ।
कांग्रेसको महासमिति सदस्य समेत रहेका गुरुङ कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।
प्रतिक्रिया
One thought on “जनसम्पर्क समिति हङकङमा काजीको नेतृत्व”
Leave a Reply
सम्बन्धित खवर
नाटकिहरु । पहिले को जस्तै काईते गफ दियर नेता बन्छु भन्ने सपना देखेको होला त्यो जमाना गई सक्यो नेता बन्ने रहर छ भने चुनाव जेतेर अाउनु पर्यो थुक्क ।