प्रतिनिधिसभा बैठक पन्ध्र मिनेटका लागि स्थगित
नेपाल प्रेस
२०७८ साउन ३ गते १७:३९
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आजै बस्ने दोस्रो बैठकमा पेस हुने भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो बैठकका लागि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर