प्रचण्डलाई रावलको जवाफ – म ढलेको होइन, एमाले ढाल्ने षड्यन्त्रविरुद्ध उभिएको हुँ – Nepal Press

प्रचण्डलाई रावलको जवाफ – म ढलेको होइन, एमाले ढाल्ने षड्यन्त्रविरुद्ध उभिएको हुँ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रती आपत्ति जनाउँदै एमाले विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।

रावलले शनिबार राती विज्ञप्ति जारी गर्दै गठबन्धन सबैको आ–आफ्नो स्वार्थमा बनेको थियो भनेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले भीम रावल नपत्याउदो ढंगले ढलेको बताएका थिए । त्यसको जवाफमा रावलले कडा वक्तव्य निकाल्दै प्रचण्डले एमाले ढाल्न खोजेको र शेर बहादुर देउवासँग स्वाधीनताका विषयमा कुरा गर्ने मौका नदिएको बताएका छन् ।

भीम रावलप्रति प्रचण्डको टिप्पणी– गठबन्धनमा राम्रो भूमिका खेलेका साथी नपत्याउँदो किसिमले ढले (भिडियो)


प्रतिक्रिया

One thought on “प्रचण्डलाई रावलको जवाफ – म ढलेको होइन, एमाले ढाल्ने षड्यन्त्रविरुद्ध उभिएको हुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर