अखिल नेपाल महिला संघको अध्यक्षमा थममाया थापा मगर चयन – Nepal Press

अखिल नेपाल महिला संघको अध्यक्षमा थममाया थापा मगर चयन

काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल महिला संघको संयोजकमा पूर्वमन्त्री थममाया थापा मगर चयन भएकी छन् ।

अनेमसंघको आइतबार सम्पन्न सचिवालय बैठकले सहसंयोजक थापालाई संयोजक चयन गरेको हो ।

यसअघिको संयोजक सीता पौडेल गण्डकी प्रदेश प्रमुख नियुक्त भएपछि खाली रहेको ठाउँमा सहसंयोजकलाई जिम्मेवारी दिइएको अनमेसंघकी सचिव सुजिता शाक्यले जानकारी दिइन् ।

अनेमसंघको सातौ राष्ट्रिय सम्मेलन फागुनमा गर्ने तय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर