गुरु भट्टराईलाई स्पष्टीकरण सोध्ने सरकारको निर्णय
नेपाल प्रेस
२०७८ साउन १९ गते १९:११
काठमाडौं । सरकारले आचरणविपरित काम गरेको भन्दै रेल्वे कम्पनीका महाप्रवन्धक गुरु भट्टराईलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
गत वर्ष जेठमा तत्कालीन ओली सरकारले भट्टराईलाई नेपाल रेल्वे कम्पनीको महाप्रवन्धक नियुक्त गरेको थियो । त्यतिबेलादेखि नै उनको आचरणमा प्रश्न उठ्दै आएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर