तस्बिरमा हेर्नुस् माधव नेपाल समूहको बैठक हलमा छिर्नुअघि एमाले नेताहरूको पोज
२०७८ साउन २२ गते १२:०९
काठमाडौं । माधव नेपालपक्षीय एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार दोस्रो दिन पनि बुद्धनगरस्थित क्वालिटी वैंक्वेटको हलमा जारी छ ।
बिहीबार शुरू भएको बैठकको दोस्रो दिन आज बाँकी केन्द्रीय सदस्यहरूले पार्टी एकता वा विभाजनको सन्दर्भमा आ-आफ्ना धारणा राख्ने छन् ।
बैठकमा ७० जनाभन्दा बढी सदस्य सहभागी रहेको नेता गंगालाल तुलाधरले बताए । बैठक कक्षमा फोटो पत्रकारहरुलाई तस्बिर खिच्न दिइएको छैन । हेर्नुस् बैठकहल प्रवेश गर्नुअघि नेताहरूका पोज ।
प्रतिक्रिया
सम्बन्धित खवर