१० तस्बिरमा हेर्नुहोस् बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो निभाउन भएका प्रयास – Nepal Press

१० तस्बिरमा हेर्नुहोस् बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो निभाउन भएका प्रयास

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो निभाउन हेलिकप्टरको प्रयोग गरिएको छ । काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रमा राति दुई बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याउने काम भइरहेको छ ।

अनेक प्रयासका बाबजुत पनि आगो निभाउने प्रयास सफल भएको छैन ।

काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रको बिस्कुट उद्योगमा आगो लागेको हो ।

आगो निभाउन दमकल, पानी ट्यांकरको पनि प्रयोग भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर