कोभिसिल्डको दोस्रो मात्रा लगाउन ज्येष्ठ नागरिकहरु लामबद्ध (तस्विरहरु)
१४ लाखलाई दोस्रो डोज लगाइने
२०७८ साउन २५ गते १२:२६
काठमाडौं । कोभिसिल्डको पहिलो डोज लगाएका १४ लाख नागरिकलाई आजदेखि अस्ट्राजेनेकाको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । काठमाडौंका १४४ वटै खोप केन्द्रमा बिहानैदेखि खोप लगाउनेहरु लामबद्ध छन् ।
भुटान र जापानले खोप उपलब्ध गराएपछि कोभिसिल्डको दोस्रो मात्रा लगाउन सुरु गरिएको हो । हेर्नूस तस्विरहरु :
प्रतिक्रिया
सम्बन्धित खवर